प्रहरी प्रधान कार्यालयद्वारा ७२ डिएसपीकाे सरूवा (सूचीसहित)
काठमाडौं । प्रहरी प्रधानकार्यालयले ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार डीएसपीहरुको सरुवा गरेको हो। सरुवा अनुसार केही वृत्त र जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु समेत रहेका छन्।



No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment