खतिवडा अर्थमन्त्रीमा फेल कि पास?

डिसी नेपाल
१९ भदौ २०७७ ६:३३

काठमाडौं। उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको रिक्त पदमा लैजाने नेकपाको निर्णयसँगै अर्थमन्त्री डा युवराज खतिवडा झन्डै ३० महीने कार्यकालपछि बिदा हुँदै छन्। अर्थमन्त्री खतिवडाले आफ्नो कार्यकालमा मुख्यगरी वित्तीय संघीयता व्यवस्थापन, ऐन–कानून निर्माण, लगानी सम्मेलनलाई सफल पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गरे।

कोरोना महामारीको समयमा सरकारमाथि स्रोतको चाप पर्दा दातृ निकायको विश्वास जितेर मुलुकमा वैदेशिक सहायता भित्र्याउन पनि उनले सक्दो प्रयास गरे।
आर्थिक अभियान दैनिकबाट


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *