साइप्रसमा नेपाली महिलाद्वारा आत्महत्या

डिसी नेपाल
२९ भदौ २०७७ १०:२९

काठमाडौं । साइप्रसमा एक नेपाली महिलाले आत्महत्या गरेकी छन् । एनआरएनए साइप्रसका अनुसार लार्नाकाको पेरबोलियामा बस्दै आएकी ती नेपाली महिलाले आत्महत्या गरेकी हुन् ।

तर, आत्महत्या गरेकी ती महिलाको पहिचान भने एनआरएनएले खुलाएको छैन । प्रहरीले पुष्टिसहित मुचुल्का उठाइ सकेको र सोमबारसम्म घटनाको सम्पूर्ण विवरण आउने संघले जनानएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *