चीनले नेपाली भूमिमा भवन बनाएको विरोधमा प्रदर्शन (फोटोफिचर)
काठमाडौं। उत्तरी छिमेकी चीनले हुम्लमा नेपाली भूमिमा भवन बनाएपछि यतिबेला चौतर्फी आलोचना भइरहेको छ।

केही समय अगाडि दक्षिणी छिमेकी भारतले अतिक्रमित गरेको नेपाली भूमि समेटेर सरकारले नयाँ नक्सा जारी गरेको केही महिना बित्न नपाउँदै चीनले नेपाली भूमिभित्र भवन बनाएपछि चौतर्फी विरोध हुन थालेको हो।

नेपाली भूमि भित्र भवन बनाएको तथा दश महिनादेखि नेपालसँग जोडिएका नाका नखोलेको भन्दै बुधबार काठमाडौंस्थिति चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ। प्रदर्शनकारीले मिचिएको नेपाली भूमि फिर्ता गर्नुपर्ने भन्दै ‘गो व्याक चाइना’ भन्दै नाराबाजी गरेका थिए।






सबै तस्वीर : रमण मानन्धर/डिसी नेपाल
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment