आईपीएलः दिल्लीले ब्याटिङ गर्दै, सन्दीप बाहिर

डिसी नेपाल
२३ असोज २०७७ १९:२९
208
Shares

काठमाडौं । इण्डियन प्रिमियर लीग (आईपीएल)मा आज सन्दीप लामिछाने आबद्ध टिम दिल्लीले राजस्थानसँग खेल्दैछ। शारजाहमा हुने खेलमा दुवै टोली आफ्नो छैठौं खेल खेल्दैछन्।

आजको खेलमा राजस्थान रोयलले टस जितेर फिल्डङ रोजेको छ। आज पनि दिल्लीले सन्दीपलाई मौका दिएको छैन्। दिल्लीले टिममा आज कुनै परिवर्तन गरेको छैन्। यस्तै राजस्थानले २ परिवर्तन गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *