मिसबाह उल हकले प्रमुख चयनकर्ताको जिम्मेवारी त्याग्ने

डिसी नेपाल
२८ असोज २०७७ १७:५५
32
Shares

काठमाडौं । करिब एक वर्षभन्दा बढी समय पाकिस्तान क्रिकेट टोलीको प्रमुख चयनकर्ताको भूमिकामा रहेका मिसबाह उल हकले उक्त जिम्मेवारी त्याग्ने भएका छन । यद्यपि उनी प्रमुख प्रशिक्षकको पदमा यथावत रहनेछन।

मिसबाह उल हकले एक पत्रकार सम्मेलनको आयोजना गरी आफू प्रमुख चयनकर्ताको भूमिकाबाट राजिनामा गर्न लागेको बताएका छन । एकै जना ब्यक्ति प्रमुख चयनकर्ता र प्रशिक्षकको भूमिकामा हुनु पाकिस्तान क्रिकेट बोर्डको आचारसंहिता विपरीत हो । निर्देशिकामा संशोधन गरी गतवर्ष सेप्टेम्बर महिनामा उनलाई दुबै भूमिकाको जिम्मेवारी दिइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.