मध्य बानेश्वरमा बैंकका सुरक्षागार्ड माथि खुकुरी प्रहार
काठमाडौं। काठमाडौंको मध्य बानेश्वरमा दिउसै खुकरी प्रहार भएको छ। बानेश्वरस्थित ग्लोबल आइएमी बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको प्रहरीले छ।
बिहीबार दिउँसो पौने दुई बजे बैंकका गार्डमाथि एक व्यक्तिले खुकुरीले प्रहार गरी भागेको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ। प्रहरीका अनुसार सुरक्षा गार्ड रूद्र बहादुर गिरी घाइते भएका छन्।
उनको काठमाडौको सिनामंगलस्थित केएमसी भइरहेको छ। गिरीको हातमा चोट लागेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment