‘बाइडेनको जितले दुई वर्षपछि हामीले पाउने सहयोग बढ्न सक्छ’
काठमाडौं। अमेरिकामा डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेन ४६ औं राष्ट्रपति बन्ने निश्तिच भएपछि त्यसले नेपालमा पार्ने प्रभावबारे नेपालमा चासो छ। ट्रम्प प्रशासनको विदेश नीतिमा बाइडेनले के के परिवतर्न गर्न सक्छन् जसले नेपाललाई कस्तो प्रभाव पार्छ भन्ने विषयमा डिसी नेपालले अमेरिकाका लागि पूर्व राजदूत डा. शंकर शर्मासँग कुरा गरेको छ।
उनले बाइडेनले अमेरिकी नीतिमा परिवतर्न ल्याउने र त्यसले नेपाललाई फाइदा नै हुने बताएका छन्। उनले अमेरिकी सहयोग बढ्नेसमेत विश्वास गरेका छन्। राष्ट्र संघीय संस्था र वैश्विक संस्थाहरुमा अमेरिकाको बलियो उपस्थिति हुने र त्यसले पनि नेपाललाई फाइदा हुने बताएका छन्।
प्रस्तुत छ डा. शर्मासँग गरिएको कुराकानी:
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment