दिपावलीमा झलमल्ल काठमाडौं (फोटोफिचर)
काठमाडौं। लक्ष्मीपूजाको सयम। काठमाडौं उपत्यका। उपत्यका मानौ आकाश गंगा हो। यस्तै देखिएको छ काठमाडौं उपत्यका। शनिबार देशभर धनधान्यकी देवी लक्ष्मीको धुमधामसँग पूजा गरिएको छ।
लक्ष्मीपूजालाई उज्यालो चाड पनि भनिन्छ। घर आँगन सफा गरिने दिपावलीले लक्ष्मीले त्यो घरमा बास गर्ने विश्वास रहिआएको छ। कोरोना भाइरस महामारीका कारण यो वर्षका चाड पर्वहरु त्यति उल्लासमय नभए पनि शनिबार लक्ष्मीपूजा भने धुमधामसँग मनाइएको छ।
शनिबार राती काठमाडौं उपत्यकाको दरबारमार्ग, रानीपोखरी, क्षेत्रहरुमा दिपावलीका अवसरमा पारिएको झिलिमिलीका केही तस्वीरह? :




























No ads found for this position
प्रतिक्रिया

Facebook Comment