स्वास्थ्यमा समस्या आएपछि कोरोना संक्रमित काँग्रेस नेता सिटौला ह्याम्समा भर्ना

डिसी नेपाल
५ पुष २०७७ २०:२६
56
Shares

काठमाडौं। केहीदिन अघि कोरोना संक्रमण भएको पुष्टि भएका काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाको स्वास्थ्यमा समस्या आएपछि उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको छ।

कोरोना संक्रमणपछि घरमै आइसोलेशनमा रहेका सिटौलाको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *