आज पुष १६ गते बिहीबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
१६ पुष २०७७ ६:३७
652
Shares

आव वि.सं.२०७७ साल पुष १६ गते, बिहीबार । सन् २०२० डिसेम्बर ३१ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । प्रतिपदा तिथि । चन्द्रमा मिथुन राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः५६ र सूर्यास्त बेलुकी ५ः१७ मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाइको सहयोग मिल्नेछ। सामाजिककाममा भ्याइ नभ्याइ हुनेछ। अरुको सहयोगमा खर्च गर्नुपर्नेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रेमको सुखले प्रशन्न्नता बढ्नेछ। धनको सहयोग मिल्नेछ। मीठो भोजनको प्राप्ति हुनेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ कामको योजना बन्नेछ। अनावस्यक जिम्मेवारी थपिनेछ। मित्र भेटमा रमाइलो हुनेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) भाग्यले साथ छोड्नेछ। यात्रामा खर्च बढ्नेछ। पारिवारिक चिन्ता थपिनेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धनको सहयोग मिल्नेछ ।व्यापारमा सन्तुष्टि बढ्नेछ। यात्रामा भोगविलासमा खर्च बढ्नेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) राजनीतिमा अवसर आउनेछ। जागिरमा लाभ पाइनेछ। लक्ष्य अनुसार काम हुनेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) धार्मिक काममा समय जानेछ। घुमफिरमा रुचि लाग्नेछ। सहयोगमा दिन बित्नेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अनावस्यक झमेला आइपर्नेछ । पढाइमा झन्झट आउनेछ । बिसन्चोले खर्च हुनेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रेममा खुसि मिल्नेछ। आफन्त साथिभाइ भेटघाट हुनेछ। रमाइलोमा दिन बित्नेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  गुप्त शत्रु बाधा हट्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। व्यक्तिगत काम छिटो बन्नेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आम्दामीको श्रोत खुल्नेछ। सन्तानले खुसि दिनेछन्। कला शिक्षामा प्रगति हुनेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) शंकाले सम्बन्ध बिग्रिनेछ। पारिवारिक काम लम्विनेछ। व्यक्तिगत काम अधुरो बन्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.