टी१० लिगः मराठाले टस जितेर फिल्डिङ गर्ने, सोमपाल प्लेईंग ११ मा
काठमाडौं । युएईमा आयोजना हुने टी–१० क्रिकेट लिग आजबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा मराठा अरेबियन्सले नर्थन वारिवर्ससँग खेल्दैछ ।
आजको खेलमा मराठाले टस जितेर फिल्डिङ रोजेको छ । मराठामा यो सिजन नेपालका सोमपाल कामीले खेल्दैछन् । आजको खेलमा सोमपाल कामी पनि प्लेईंग ११ मा परेका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment