युसुफ पठानले लिए क्रिकेटबाट सन्यास
काठमाडौं । भारतीय क्रिकेटर युसुफ पठानले क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३८ वर्षिय अलराउण्डर पठानले शुक्रबार सबै फर्म्याटको क्रिकेटबाट सन्यास लिएको बताएका छन् ।
उनले भारतबाट ५७ एकदिवसीय तथा २२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यस्तै पठानले १७४ आईपीएल खेलेका छन् ।
I thank my family, friends, fans, teams, coaches and the whole country wholeheartedly for all the support and love. #retirement pic.twitter.com/usOzxer9CE
— Yusuf Pathan (@iamyusufpathan) February 26, 2021
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment