मेयर कपमा दिपेन्द्रको अर्धसतक

डिसी नेपाल
२३ फागुन २०७७ १२:३८
96
Shares

काठमाडौं । काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा राष्ट्रिय टोलीका उप–कप्तान दिपेन्द्र सिंह ऐरिले अर्धसतक प्रहार गरेका छन । विभागीय टिम एपीएफ क्लब बिरुद्वको खेलमा उनले अर्धसतक प्रहार गरेका हुन । टियु क्रिकेटमा भईरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लबका लागि चौंथो नम्बरमा ब्याटिङ गर्न आएका दिपेन्द्रले ३३ औं ओभरको पहिलो बलमा अर्धसतक बनाएका हुन ।

अर्धसतक बनाउने क्रममा ८० बलको सामना गरेका थिए । कमजोर सुरुवात गरेको पुलिसलाई दिपेन्द्रले सम्हालिदै ब्याटिङ गर्दै यो समाचार तयार पार्दा सम्म १०८ बलमा ८५ रन बनाएर खेलिरहेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.