महिला दिवसका अवसरमा महिला हस्तकला मेला
x:tsnf d]nfdf ;xefuL
sf7df8f}F,@$ kmfu'g M nlntk'/ dxfgu/kflnsf / g]kfn x:tsnf dxf;+3sf] ;o'Qm cfof]hgfdf !!! cf}F cGt/fli6«o dlxnf lbj;sf] cj;/df cfof]lht dlxnf x:tsnf d]nfdf ;xefuL . t:jL/ M rGb|snf If]qL,/f;;
काठमाडौं । एक सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महिला हस्तकला मेला सम्पन्न भएको छ । ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा भएको तीनदिने मेला आज सम्पन्न भएको हो ।
“हस्तकलाको प्रवद्र्धन, महिला सशक्तीकरणको सम्वद्र्धन” भन्ने मूल नाराका साथ एक सातासम्म चलेको मेलाको समापनका अवसरमा ललितपुर महानगरपालिकाकी उप–प्रमुख तथा मेला संयोजक गीता सत्यालले महिलाहरुको सबलीकरणमा जोड दिँदै महिलाको आर्थिक स्थिति राम्रो नभएसम्म महिला समृद्ध मुलुक नबन्ने बताइन् ।
मेलामामा रुक्मिणी श्रेष्ठलाई उत्कृष्ट महिलाउद्यमीका रुपमा सम्मान गरिएको थियो । रासस
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment