सन्ध्याको आरतीमा पशुपति (फोटोफिचर)
काठमाडौं। आरध्यदेव भगवान पशुपतिनाथ मन्दिर परिसर हिन्दु धर्मालम्बीहरुका लागि सबैभन्दा पवित्र तिर्थ स्थल हो। पाशुपत क्षेत्रमा रहेका मन्दिरहरुले यो क्षेत्रको महिमा अझ बढाएका छन्। त्यसमाथि हरेक सन्ध्या हुने आरतीले हरेक श्रद्धालुलाई आनन्द दिन्छ।
डिसी नेपालले सन्ध्या आरतीका केही मनमोहक तस्वीर क्यामेरामा कैद गरेको ।









No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment