नर्भिक पुगेर जोशीको स्वास्थ्यबारे सभापति देउवाले लिए जानकारी
फाइल तस्वीर
काठमाडौं। ब्रेन ह्यामरेज भएर नर्भिक अस्पतालमा उपचाररत काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन काँग्रेस सभापति शेरबहादुर देउवा नर्भिक अस्पताल पुगेका छन्।
देउवाका निजी सचिव भानु देउवाले बुधबार दिउँसो सभापति नर्भिक पुगेको बताए। उनका अनुसार नेता जोशीको अवस्था चिन्ताजनक छ। उपचारका क्रममा स्वास्थ्यमा केही सुधार भएपछि भेन्टिलेरबाट बाहिर राखिएका जोशीलाई फेरि भेन्टिलेटरमै राखिएको छ। नी कोमामा छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment