अमेरिकी राजदूत बेरीद्वारा महाशिवरात्रिको शुभकामना
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत रेण्डीबेरीले शिवरात्रिको अवसरमा शुभकामना दिएका छन्। दुई जना बाबाको बीचमा बसेको फोटो सार्वजनिक गर्दै बेरीले ६ वटा शिवरात्रिहरु धुमधाम सँग मनाउन पाएको अनुभव सुनाएका छन्।
उनले भनेका छन्, ‘महाशिवरात्रीको शुभकामना। मैले नेपालमा झन्डै ६ वटा शिवरात्रीको धुमधाम अनुभव गर्ने अवसर पाएको छु र तीमध्ये मलाई सवैभन्दा मनपर्ने यो तस्वीर चाहिं १३ बर्षअघिको हो। तपाईंहरू सबैको दिन शुभ रहोस्।’
उनले १३ वर्ष पहिला खिचाएको फोटो फेसबुकमा राख्दै भनेका छन्, ‘मलाई सबैभन्दा मन पर्ने यो तस्वीर चाहिँ १३ वर्षअघिको हो।
महाशिवरात्रीको शुभकामना। मैले नेपालमा झन्डै ६ वटा शिवरात्रीको धुमधाम अनुभव गर्ने अवसर पाएको छु र तीमध्ये मलाई सवैभन्दा मनपर्ने यो तस्वीर चाहिं १३ बर्षअघिको हो। तपाईंहरू सबैको दिन शुभ रहोस्। Happy #Mahashivaratri2021! ? pic.twitter.com/ivuqhAOz11
— Ambassador Randy Berry (@USAmbNepal) March 11, 2021
No ads found for this position


डिसी नेपाल
Facebook Comment