होली खेल्ने समूहबीच बसन्तुपरमा खुकुरी हानाहान
बसन्तुपरमा होली खेल्दै युवाहरु। तस्वीर : फुर्पा शेपा
काठमाडौं। होली खेल्नक्रममा विवाद हुँदा बसन्तपुरमा दुई युवा समूहबीच खुकुरी हानाहान भएको छ। सामान्य विवादमा खुकुरी तथा फलामके रड प्रहार भएको प्रहरीले जनाएको छ।
घटनामा ४ जना घाइते भएका छन्। महानगरीय प्रहरी वृत जनसेवाको टोलीले खुकुरी प्रहार गरेको अभियोगमा ४ जनालाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न रहेको शंकास्पद केही युवा भागेको जनसेवा प्रहरीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment