महिनौंपछि खुलेको फेवाताल (फोटोफिचर)

विनय शेखर
५ वैशाख २०७८ ८:३१

पोखरा। विगत केही दिनदेखि परेको तुवाँलोका कारण देशभरको मौसम प्रभावित बनेको थियो। तर केही दिनयता परेको वर्षा र हावाका कारण मौसममा सुधार आएको छ।

त्यसको प्रभाव पोखरामा देखिएको छ। यतिबेला पोखराको मौसम खुलेको छ। केही दिनदेखि बाक्लो तुवाँलोले ढाकेको पोखराको फेवाताल, अन्नपूर्ण र माछापुच्छ्र्रे हिमाल आइतबार विहानैदेखि खुलेको छ।

पोखराको मैसम खुलेसँगै आन्तरिक पर्यटकका चलह पहल बढेको छ। प्याराग्लाइडिङ गर्ने। अस्ट्रा चढ्ने र फेवाताल शयर गर्नेको सख्यामा वृद्धि भएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *