कुशल भुर्तेल आउट
काठमाडौं । त्रिदेशीय टी२० सिरिजअन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल खेलिरहेको छ । त्रिवि क्रिकेट मैदानमा नेदरल्याडसँग जारी खेलमा नेपालका ब्याटर कुशल भुर्तेल आउट भएका छन् ।
उनी ४६ बलमा ६२ रन बनाएर आउट भए । उनले ८ चौका र एक छक्का प्रहार गरे ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment