मुम्बईले ब्याटिङ गर्दै

डिसी नेपाल
७ वैशाख २०७८ १९:३१
44
Shares

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपिएल)मा आज मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ । चेन्नाईमा हुने खेलमा मुम्मबईले टस जितेर ब्याटिङ रोजेको छ ।

आजको खेलमा दुवै टोलीले केही परिवर्तन गरेका छन् । आज मुम्बईले टिममा एक परिवर्तन गरेको छ भने दिल्लीले दुई परिवर्तन गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.