काठमाडौंमा १६ गतेबाट निशेषाधाज्ञा, यातायातमाथि प्रतिबन्ध
फाइल फाेटाे।
काठमाडौं। काठमाडौंमा यही वैशाख १६ गतेबाट निशेषाधाज्ञा लागु हुनेगरी जिल्ला प्रशास कार्यालय काठमाडौंले सोमबार साँझ एक आदेश जारी गरेको छ। सोमबार दिनभर उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकपछि सोमबार साँझ काठमाडौं जिल्ला प्रशासनले आदेश जारी गरेको हो।
उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा याे आदेश लागु हुनेछ।
काठमाडौं जिल्ला प्रशासन कार्यालय जारी गरेको निशेषाधाा अनुसार सवारी साधानमाथि प्रतिबन्ध लगाइएको छ। सभासम्मेलन जस्ता भिडभाड हुने कार्यक्रममाथि प्रतिबन्ध लगाइएको छ।


No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment