काठमाडाैंमा भूकम्पकाे धक्का
काठमाडौं। काठमाडौंको केन्द्रविन्दु भएर भूकम्प गएको छ। बुधबार राति २ बजे ३.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ।
गएराति भएकाे भूकम्प बारपाक केन्द्रविन्दु बनाएर गएकाे भूकम्पकाे पराकम्प भएकाे केन्द्रले जनाएकाे छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment