कप्तान ज्ञानेन्द्र मल्ललाई पितृ शोक

डिसी नेपाल
१६ वैशाख २०७८ १७:१६

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई बुबाको निधन भएको छ । कप्तान मल्लका बुबा रामकृष्ण मल्लको ७८ वर्षको उमेरमा निधन भएको हो ।

नेपाल क्रिकेट संघ क्यानका सदस्य छुम्बी लामाले सामाजिक संजालमार्फत कप्तान मल्लका बुबाको बिहिबार बिहान निधन भएको जानकारी दिएका छन् । उनको आजै टेकुमा अन्तिम संस्कार गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *