दैलेखमा एक कोरोना संक्रमितको मृत्यु

डिसी नेपाल
२३ वैशाख २०७८ २१:४४
80
Shares

काठमाडौं। दैलेखमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला अस्पताल दैलेखमा उपचाररत एक ५२ वर्षीय पुरुषको निधन भएको हो। बिहीबार करिब ९ बजे नारायाण नगरपालिका वडा नम्बर ८ का ती पुरुषको निधन भएको हो।

बुधबार पनि जिल्ला अस्पतालमा एक जना संक्रमितको मृत्यु भएको थियो। बुधबार जिल्लाको भैरवी गाउँपालिकाका एक पुरुषको निधन भएको थियो। पछिल्लो समय दैलेखमा पनि कोरोना संक्रमण तिब्र रुपमा फैलिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *