पत्रकार महासंघका अध्यक्ष पोखरेल सवार गाडी दुर्घटनामा

डिसी नेपाल
१२ जेठ २०७८ १९:२२
3.0k
Shares

काठमाडौं। नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल चढेको गाडी बुधबार दुर्घटनामा परेको छ। अध्यक्ष पोखरेल, पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुबेदी, सल्लाहाकार सुदीप गौतम चढेको कारलाई बुधबार दाङको तुलसीपुरमा स्कार्पियोले ठक्कर दिएको हो।

रा १ च ९५५ को स्कारपियोल ठक्कर दिँदा कारमा क्षति भएको छ। तर, पत्रकार पोखरेललगायत सबैको अवस्था सामान्य रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *