इराकमाथि नेपालले बनायो अग्रता, डेब्युमै मनिसले गरे गोल
काठमाडौं। इराकविरुद्धको मैत्रीपूर्ण फुटबलमा नेपाले अग्रता बनाएको छ। खेलको ३० औं मिनेटमा नेपालका ले गोल गर्दै नेपाललाई अग्रता दिलाए।
खेलको ६ औं मिनेटमा इराकले पहिलो गोल गरेर अग्रता लिएको थियो भने ८ औं मिनेटमा इराकी खेलाडीले आत्मघाति गोल गर्दै नेपालाई एक गोल उपहार दिएका थिए।
नेपालका लागि डेब्यु गरेका मनिस डाँगीले गोल गर्दै पहिलो हाफको खेल जारी रहँदा २–१ को अग्रता दिलाएका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment