डोटीमा निषेधाज्ञा थपियो

डिसी नेपाल
२० जेठ २०७८ १७:५९
20
Shares

डोटी । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले निषेधाज्ञाको अबधि थप गरेको प्रमुख जिल्ला अधिकारी सुनील खनालले जानकारी दिए ।

जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ६०० पुगेको छ । कोरोनाबाट जिल्लाभित्र र बाहिर गरी हालसम्म ११ जनाले अकालमा ज्यान गुमाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.