लुकासले गरे रियलसँग सम्झौता नवीकरण

डिसी नेपाल
२० जेठ २०७८ १८:१८
136
Shares

मड्रिड (एजेन्सी)। स्पेनिस क्लव रियल मड्रिडका मिडफिल्डर लुकास भास्क्वेजले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्। रियलले बिहीबार लुकास सम्झौता थप गर्न सहमत भएको जनाएको छ।

रियलले लुकास सन् २०२४ को जुन ३० सम्म क्लबमा रहने जनाएको छ। २९ वर्षीय लुकास रियलको एकेडेमीका उत्पादन हुन्।

स्पेनिस मिडफिल्डरले सन् २०१५ मा रियलको सिनियर टिममा डेब्यु गरेका थिए। त्यसअघि उनले एक सिजन स्पनियोलबाट लोनमा खेलेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *