कोरोना संक्रमणबाट धादिङ जिल्ला न्यायाधीश पाैडेलको निधन

डिसी नेपाल
२१ जेठ २०७८ १०:३४
180
Shares

काठमाडाैं। कोरोना संक्रमणको कारण जिल्ला अदालत धादिङका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ।

झापाको धुलाबारी स्थायी घर भएका ५ पौडेलको उपचारका क्रममा आज (शुक्रबार) बिहान ललितपुरको स्टार अस्पतालमा निधन भएको हाे। ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो। पौडेललाई तीन साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो।

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *