फुटबलः नेपाल भर्सेस जोडर्न खेल शुरु

डिसी नेपाल
२४ जेठ २०७८ २१:४५

काठमाडौं। फिफा विश्वकप २०२२ र एसियनकप २०२३ छनौटका लागि नेपाल र जोर्डनबीच खेल शुरु भएको छ। कुवेतको राजधानी कुवेत टिसीस्थित रंगशालामा खेल शुरु भएको हो। नेपालले यसअघि कुवेतमा भएको चाइनिज ताइपेविरुद्धको खेल जितेको थियो।

जोर्डन फिता वरियतामा ९५ औं स्थानमा छ भने नेपाल १७१ औं स्थानमा छ। यो समूहमा जोर्डन १० अंकसहित दोस्रो स्थानमा रहँदा नेपाल ६ अंकसहित चौथो स्थानमा छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *