उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री महासेठ र सिंगापुरका विदेशमन्त्रीबीच वार्ता

डिसी नेपाल
२७ जेठ २०७८ १६:११
296
Shares

काठमाडौं। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुविर महासेठ र सिंगापुरका विदेश मामिलामन्त्री भिभिन बालकृष्णनबीच बिहीबार वार्ता भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार भर्चुअल माध्यमबाट दुई देशका मन्त्रीहरुबीच् द्विपक्षीय वार्ता भएको हो। वार्ताका क्रममा कोरोना भाइरस महामारी र यसविरुद्धको लडाइँबारे कुराकानी भएको मन्त्रालयले जनाएको।

सो क्रममा उपप्रधानमन्त्री महासेठले कोरोनाविरुद्धको लडाइँमा सिंगापुरले गरेको सहयोगका लागि धन्यावाद दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.