संस्कृतिविद् जोशी अस्वतस्थ, किष्टमा उपचार हुँदै

डिसी नेपाल
२८ जेठ २०७८ १८:५२
88
Shares

काठमाडौं। १०२ वर्षीय संस्कृतिविद् सत्यमोहन जोशी अस्वतस्थ भएका छन्। जोशीको छातीमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो। उनको ललितपुरस्थित किष्ट अस्पतालमा जोशीको उपचार भइरहेको छ।

जोशीलाई बुधबार अस्पताल भर्ना गरिएको छ। हाल जोशीको स्वास्थ्य अवस्थामा सामान्य रहेको अस्पतालले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.