रोहित चन्दले रेडकार्ड पाए, नेपाल १० खेलाडीमा सिमित

डिसी नेपाल
२८ जेठ २०७८ २२:३४
5.4k
Shares

काठमाडौं। अष्ट्रेलियाविरुद्धको खेलमा नेपाली खेलाडि रोहित चन्दले रेडकार्ड पाएका छन्। फिफा २०२२ तथा एसियन कप २०२३ को छनौट खेलमा शुक्रबार जारी खेलमा अष्ट्रेलियाविरुद्धको खेलमा विपक्षी खेलाडिलाई लडाएपछि नेपाली डिफेन्डर चन्दलाई रेडकार्ड दिएको हो।

रेडकार्डसँगै नेपाल १० खेलाडिमा सिमित भएको छ। नेपाल पहिलो हाफमा ०–२ले पछाडि परेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *