‘खेडाली खेतमा दुई दिन’ अभियान

डिसी नेपाल
१९ असार २०७८ २२:२६
36
Shares

काठमाडौं । नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघले ‘आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन’ अभियान शुरु गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका, जितपुरफेदीमा आज धान रोपाई कार्यक्रमको आयोजना गर्दै महासंघले सो अभियान थालनी भएको हो ।

अभियानको शुभारम्भमा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व गृहमन्त्री खगराज अधिकारी, पूर्व उद्योगमन्त्री कर्ण थापा र पूर्व खेलकुदमन्त्री दावा लामा, महासंघका अध्यक्ष रमेश पौडेललगायत नेता सहभागी भएका थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *