कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८२ हजार नाघ्यो
फाइल फाेटाे।
बेइजिङ। कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ८२ हजार नाघेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ८२ हजार ३४९ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ९९ लाख ९८ हजार ९५७ जना रहेका छन । विश्वभर तीन अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।
सो विश्वविद्यालयले जुलाई १८ मा प्रकाशित गण्ेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
देश सङ्क्रमितको संख्या कूल मृत्यु
संयुक्त राज्य अमेरिका : तीन करोड , ४० लाख, ६९ हजार, ६४ छ लाख ८ हजार ८९८
भारत : तीन करोड ११ लाख ६ हजार ६५ चार लाख १३ हजार ६०९
ब्राजिल : एक करोड ९३ लाख ४२ हजार ४४८ पाँच लाख ४१ हजार २६६
फ्रान्स : ५९ लाख १७ हजार ३९७ एक लाख ११ हजार ६५७
रुस : ५८ लाख ६० हजार ११३ एक लाख ४५ हजार २२२
टर्की : ५५ लाख २२ हजार ३९ ५० हजार ४८८
बेलायत : ५४ लाख ७ हजार ४२८ एक लाख २८ हजार ९६०
अर्जेन्टिना : ४७ लाख ४९ हजार ४४३ एक लाख १ हजार ४३४
कोलोम्बिया : ४६ लाख २१ हजार २६० एक लाख १५ हजार ८३१
इटाली : ४२ लाख ८४ हजार ३३२ एक लाख २७ हजार ८६४
स्पेन : ४१ लाख २२२ ८१ हजार ९६
जर्मनी : ३७ लाख ५१ हजार २५३ ९१ हजार ३६९
इरान : ३५ लाख १ हजार ७९ ८६ हजार ९६६
पोल्याण्ड : २८ लाख ८१ हजार ३५५ ७५ हजार २१२
इन्डोनेसिया : २८ लाख ३२ हजार ७५५ ७२ हजार ४८९
मेक्सिको : २६ लाख ५४ हजार ६९९ दुई लाख ३६ हजार २४०
युक्रेन : २३ लाख १७ हजार १९८ ५५ हजार १५१
दक्षिण अफ्रिका : २२ लाख ८३ हजार ८८० ६६ हजार ६७६
पेरु : २० लाख ९२ हजार १२५ एक लाख ९५ हजार ४७
नेड्रल्याण्ड : १८ लाख १६ हजार ६८९ १८ हजार ६०







डिसी नेपाल







Facebook Comment