दल दर्तापछि एकीकृत समाजवादीले पहिलाे पत्रकार सम्मेलन गर्दै

डिसी नेपाल
१० भदौ २०७८ १२:५९
384
Shares

काठमाडाैं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन्।

बुधवार सनाखतसहित दल दर्ता भएपछि नेता नेपालले दिउँसो २ बजे केन्द्रीय नेताहरुको उपस्थितिमा बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गर्ने भएका हुन्।

यता नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले दल छोडेका नेताहरुलाई कारवाही गर्ने तयारी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *