नेकपा एमाले ‘जेठ २’ मा फर्किए पछि बसेको पहिलो केन्द्रीय कमिटी बैठक (फाेटाेसहित)

डिसी नेपाल
१० भदौ २०७८ १३:१४
276
Shares

काठमाडौं । माधवकुमार नेपाल छुटिने पक्का भएपछि बसेको स्थायी कमिटीको बैठकबाट मिलनबिन्दुमा पुगेको नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा बैठकस सुरु भएको हो।

आज बसेको केन्द्रीय कार्यसमिति बैठकले यो बैठकले स्थायी समिति बैठकको निर्णयलाई अनुमोदन गर्नेछ। नेकपा एमाले र माओवादी केन्द्रको एकता पूर्वको अवस्थामा फर्काइएको छ।

तस्वीर : विष्णु रिजाल


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *