नेपालले पहिलो गोल फर्कायो
काठमाडौं । नेपाल–भारत पहिलो मैत्रीपुर्ण खेलमा नेपालले पहिलो गोल गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी मैत्रीपूर्ण खेलको ८६ औं मिनेटमा नेपाल्लले पहिलो गोल फर्काएको हो। खेलमा भारतले २ गोल गरिसकेको छ
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment