वीर अस्पतालले ५० नर्सका लागि रोजगारी खुलायो
काठमाडौँ। कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पतालले (वीर)ले ५० जना नर्स माग गरेको छ। अस्पताल प्रशासनले एक सूचना जारी गरी कोरोना संक्रमितको हेरचाह तथा उपचारका लागि ५० जना स्टाफ नर्स करारमा नियुक्त गर्न लागेको हुँदा इच्छुक उम्मेदवारले २४ गतेभित्र निवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment