नाबीको कप्तानीमा अफगानिस्तानले विश्वकप खेल्ने
काठमाडौं । युएई र ओमानमा अक्टोबर १७ बाट नोभेम्बर १४ सम्म हुने आईसीसी टी(ट्वान्टी विश्वकप क्रिकेटका लागि अफगानिस्तानको कप्तानी मोहमद नाबीले गर्ने भएका छन्।
कप्तान राशिद खानले पदबाट राजीनामा दिएपछि नाबीलाई कप्तान चयन गरेको हो।अफगान क्रिकेट टोलीले विश्वकपमा अलराउण्डर नाबीले कप्तानी गर्ने जनाएको छ ।अफगानिस्तानले टिम घोषणा गरेको केहि समयपछि कप्तान राशिदले पदबाट राजीना दिएका थिए।विश्वकपमा अफगानिस्तान समूह बी मा रहेको छ।उक्त समूहमा भारत, पाकिस्तान र न्युजिल्याण्ड रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment