आफ्नै शिशुकाे हत्या गर्ने दम्पती प्रहरीकाे नियन्त्रणमा
काठमाडौं । एक दम्पतीले आफ्नै शिशुको हत्या गरेको आरोममा प्रहरीले पक्राउ गरेको छ। रुपन्देहीको गैडहवाका दम्पतीलाई घटनास्थलबाट नै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
रुपन्देहीको गैडहवा ६ का श्रीराम मल्लाह र उनकी श्रीमती रेनुलाई आफ्नै शिशुको हत्या गरेको आरोपपमा पक्राउ गरिएको हो। अहिलेसम्म शिशुको के कति कारणले हत्या गरियो भन्ने खुलेको छैन।
उनिहरुले भदौ २६ गते दम्पतीले शिशुको हत्या गरेको स्वीकार गरेका छन्। २६ गते बिहानपख शिशुको हत्या भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट प्रहरी निरीक्षक रबिन्द्र महतसहितको टोली गैडहवामा गएको थियो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment