नेपालले टस जित्यो,पहिला ब्याटिङ गर्ने

डिसी नेपाल
२९ भदौ २०७८ १५:५०
336
Shares

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको ओमान बिरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।

ओमानको घरेलु अल अमिरात क्रिकेट मैदानमा अहिले ४ः४५ बजेबाट खेल सुरु हुनेछ। कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिले ब्याटिङ रोजेको छ । र, ओमानलाई फिल्डिङको निम्तो दिईएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *