अमेरिका बिरुद्धको खेलमा नेपालले टस हार्यो,नेपालले पहिला ब्याटिङ गर्ने

डिसी नेपाल
१ असोज २०७८ १५:५७
196
Shares

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत अमेरिकाविरुद्धको दोस्रो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ।

ओमनको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध नेपालले सुरुवातमा ब्याटिङ गर्ने भएको छ।अमेरिकाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको हो।

अमेरिकाविरुद्ध नेपालले एक खेलाडी परिवर्तन गरेको छ । बलर बिक्रम शोबको स्थानमा गुलशन झा टिममा राखिएको छ । राष्ट्रिय खेलमा गुलशनको यो डेब्यु खेल हो ।खेल ४ः४५ बाट सुरु हुनेछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *