नेपालले टस जित्यो,सुरुमा बलिङ गर्ने
काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले अहिले ओमानसँगको खेलमा टस जितेको छ।
ओमानको घरेलु मैदान अल अमिरात क्रिकेट मैदानमा नेपालले ओमानविरुद्ध सुरुवातमा बलिङ गर्ने भएको छ । त्यस्तै आजको खेलमा दुई खेलाडी परिवर्तन गरिएको छ।
कुशल मल्ल र गुलशन झा बाहिरिएको छ। उक्त ठाउँमा शरद भेष्वाकर र आरिफ सेखले टिम ११ मा स्थान सुरक्षित बनाएका छन्।खेल ४ः१५ बाट सुरु हुँदैछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment