इन्दिराको सुटुक्क इन्गेजमेन्ट, क्याप्टेनको टिकटक भाइरल
काठमाडौं । गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छिन्। उनले सुटुक्क इन्गेजमेन्ट गरेकी हुन्।
क्याप्टेन विवेक खड्काले टिकटकमा भिडियो हालेर उज्वल भविष्यको कामना गरेपछि उनले इन्गेजमेन्ट गरेको कुरा सार्वजनिक भएको हो।
भिडियोमा जोशीका प्रेमिले उनलाई औँठी लगाइदिएको देखिन्छ। उनले आफू प्रेम सम्बन्धमा भएको कुरा बताए पनि प्रेमिको नाम खुलाएकी थिइनन्।
भिडियो सार्वजनिक भएपछि जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्जेगमेन्ट गरेकी हुन्। उनले सोलुखुम्बुको खुम्बु पुगेर इन्गेजमेन्ट गरेको भिडियोमा देख्न सकिन्छ।
@captbibek “Wish you both happy life ahead” @indirajoshi #engagementceremony #tiktoknepal #foryoupage #captbibek #lifeisbeautiful #bestofluck #fypシ #khumbu
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment