दसैंमा घर जानका लागि अग्रिम टिकट बुकिङ खुला (फाेटाेफिचर)
काठमाडौं। दसैंका लागि घर चाहनेका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ। सोमबार विहान नयाँ बसपार्कको टिकट काउन्टरमा टिकट लाग्नेको भीड लागेको छ।
कोरोनाभाइरस संक्रमण कायमै रहेकोले मानिसहरू सामाजिक दूरी कायम गरी टिकट काट्ने व्यवस्था मिलाइएको छ।

















No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment