‘जल्यो मन जल्यो’ गीत सार्वजनिक (भिडियो)

डिसी नेपाल
१५ असोज २०७८ १८:४७
96
Shares

काठमाडौं । गीतकार प्रेम राम दामको शब्दमा रहेको ‘जल्यो मन जल्यो’ सार्वजनिक भएको छ । एम थ्री मिडिया नेपाल मार्फत् सार्वजनिक भएको  गीतकार प्रेम राम दाम को शब्द, सङ्गीत एरेन्ज राहुल कालिकोटे / मोहित राई सुस्मिता शर्माको स्वर, सुस्मिता शर्मा/ नावा निहा/ अनिन्दित्ताको अभिनय  रहेको छ ।

अहिलेका चर्चित गीतकार ध्रुव प्रसाद अंम्गाईको शब्दमा सजिएका आखा आखा जुधि किरण गज्मेर र अस्मिता अधीकारी माया कुरा सुनिदेउ सन्जु मोक्तान लगाएत धेरै गीतहरु छन । उक्त गीत दिल्लीको गाडर स्टुडियोमा रेकड भएको हो भने गीतको म्युजिक भिडियो को छायांकन आसाम आसपासको क्षेत्रमा भएको छ । यो गीतमा सम्पूर्ण ईन्डिया निवासी नेपालीहरुको संयुक्त सहकार्यमा भिडियो निर्माण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.