इपिएल : भैरहवा र काठमाडौंको खेल वर्षाले प्रभावित
काठमाडौं । एभरेष्ट प्रिमयर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज हुने तय भएको पहिलो खेल वर्षाले प्रभावित बनेकाे छ।
त्रिभुवन विश्व विद्यालयको क्रिकेट मैदान हुने तय भएको भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स इलेभेनबीचको पहिलो खेल वर्षाका कारण सुरु हुन सकेको छैन।
साढे ९ बजे सुरु हुनु पर्ने खेल वर्षाका कारण अझै टस भएको छैन।
आज दिउँसो साढे १ बजे विराटनगर वारियर्स र पोखरा राइनोज आमनेसामने हुने छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment